Section 1
छोटकरी नाम विस्तार तथा प्रारम्भ :

(१) यस ऐनको नाम “प्राचीन स्मारक संरक्षण ऐन, २०१३” रहेको छ ।
(२) यो ऐन नेपाल भर मुलुकमा तुरुन्त लागू हुनेछ ।